रुपन्देहीका विद्यालयहरू आइतबारदेखि सञ्चालनमा आउने
शनिबार, २८ भदौ २०८२, १९ : २७
बुटवल । जेनजी आन्दोलनका कारण बन्द भएका रुपन्देहीका विद्यालयहरू आइतबारदेखि नियमित रूपमा सञ्चालनमा आउने भएका छन्। जनजीवन सामान्य हुँदै गएपछि पठनपाठन सुचारु गर्न लागिएको हो।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) रुपन्देहीका अध्यक्ष दीपक खनाल, नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडे र हायर सेकेन्डरी स्कुल्स एसोसिएसन नेपाल (हिसान) का अध्यक्ष कृष्णबहादुर न्यौपानेले संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालय सञ्चालनबारे जानकारी गराएका छन्।
रुपन्देहीमा जेन जी आन्दोलनका कारण भदौ २४ गतेदेखि विद्यालयहरूमा पठनपाठन अवरुद्ध भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण