मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमण, कर्मचारीको मृत्यु

बर्दिया– बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो । ...