शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेप्सेमा सर्किट ब्रेकरको आठ वर्ष : ११ दिन समय नसकिँदै बन्द भएको थियो बजार

काठमाडौँ । बिहीबारको सेयर बजार समय नसकिँदै बन्द भयो । जेनजी आन्दोलनसँगै भएको विध्वंस र त्यसपछि भएको सत्ता परिवर्तनपछि पहिलोपटक खुलेको बजार ६ प्रतिशतको गिरावटसँगै बन्द भएको हो ।  सुरुमा नै...