मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

बागमतीको खानेपानी मन्त्रालयमा ५ करोडको क्षति, पाँच वटाबाहेक सबै कोठा जले

हेटौँडा । भदौ २४ गतेको आन्दोलनमा बागमती प्रदेश सरकारअन्तर्गत खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय पनि जलेर नष्ट भयो । हेटौंडा–१ स्थित चौकीटोल आरालोमा रहेको उक्त मन्त्रालयमा प्रदर्शनकारीले आगो लगाएर खरानी पारे...