बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

ओली सरकारको हठ आन्दोलनको मुख्य कारण बन्यो : माओवादी नेता पोखरेल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको हठ र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध जेनजी आन्दोलनको मुख्य कारण भएको टिप्पणी गरेका छन् ।  पार्टी केन्द्रीय...