काठमाडौँ । भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने भएको छ । घटस्थापनाको अवसर पारेर निर्माण युनिटले सो फिल्म निर्माणको घोषणा गरेको हो । बी एन्ड...