आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

नवरात्रको तेस्रो दिन: माता चन्द्रघण्टाको पूजा गरिँदै

शारदीय नवरात्रको तेस्रो दिन आज माता चन्द्रघण्टा देवीको भक्ति भावमा साथ हिन्दुधर्मावलम्बीहरुले पूजा तथा आराधना गर्दछन् । शालीन रूपकी धनी माता चन्द्रघण्टालाई सुगन्ध प्रिय लाग्दछ ।  चन्द्रघण्टाको पूजा तथा आराधना...