काठमाडौं । नेपाल मानव अधिकार संगठनले सरकारका पछिल्ला गतिविधिहरूले विधिको शासन र नागरिकको मौलिक हकमाथि गम्भीर प्रहार गरेको भन्दै सरकारको कार्यशैलीको निन्दा गरेको छ। संगठनको केन्द्रीय कार्यसमिति बैठकले देशको समसामयिक परिस्थितिको...