काठमाडौँ । चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘ट्राफिक वाक’ कार्यक्रम आयोजना गरेको छ । आइतबार रानीपोखरीबाट सुरु भएको सचेतनामूलक ‘ट्राफिक वाक’ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर समान...