गाजा । इजरायली सेनाले गाजाका लागि सहायता सामग्री बोकेको पानीजहाजको समूह (फ्लोटिला) लाई नियन्त्रणमा लिएको छ । यसमा स्विडेनी जलवायु अभियन्ता ग्रेटा थनबर्गसहित सयौँ कार्यकर्ता पक्राउ परेका छन्। इजरायलको परराष्ट्र मन्त्रालयले...