नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सत्तामा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको हिन्दू राष्ट्रवादी संस्था राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) ले आफ्नो शताब्दी समारोह भव्यताका साथ मनाएको छ। महाराष्ट्रको नागपुरस्थित आरएसएस...