काठमाडौँ । खराब मौसमका कारण विराटनगरबाट काठमाडौँका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरामा अवतरण गरिएको छ । काठमाडौँमा मौसम खराब भएपछि जहाजलाई पोखरामा अवतरण गरिएको हो । काठमाडौँको मौसममा सुधार आएपछि पोखराबाट...