विराटनगरबाट काठमाडौँका लागि उडेको जहाज पोखरामा अवतरण
शनिबार, १८ असोज २०८२, १० : ०५
सारांश
- खराब मौसमका कारण यति एयरलाइन्सको जहाज विराटनगरबाट काठमाडौंका लागि उडेको थियो।
- काठमाडौँको मौसम खराब भएपछि जहाजलाई पोखरामा अवतरण गरियो।
- काठमाडौँको मौसममा सुधार आएपछि पोखराबाट उडान भर्ने जानकारी यात्रुलाई दिइयो।
काठमाडौँ । खराब मौसमका कारण विराटनगरबाट काठमाडौँका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरामा अवतरण गरिएको छ ।
काठमाडौँमा मौसम खराब भएपछि जहाजलाई पोखरामा अवतरण गरिएको हो ।
काठमाडौँको मौसममा सुधार आएपछि पोखराबाट उडान भर्ने जानकारी यात्रुलाई दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण