बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिले बोलाएको बैठकमा कांग्रेसबाट खड्का र थापा सहभागी हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सरकार र राजनीतिक दलको बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी हुने भएका छन् ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी...