विराटनगर । उपभोक्ता जागरण अभियान–नेपालले देशमा व्याप्त भ्रष्टाचार, नातावाद,कृपावाद र सेवा प्रवाहमा देखिएको ढिलासुस्ती अन्त्य गरी सुशासन कायम गर्न माग गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएको छ । मोरङ जिल्ला...