बुटवल । संयुक्त विद्यार्थी संगठन अर्घाखाँचीले जेनजी आन्दोलनको नाममा अराजक गतिविधि गर्नेहरूलाई चेतावनी दिएको छ । मंगलबार जारी विज्ञप्तिमार्फत विद्यार्थी संगठनहरूले अर्घाखाँचीको पाणिनी बहुमुखी क्याम्पसमा असोज २७ गते भएको घटनाप्रति गम्भीर...