बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

खेवाङले दिए गाउँलेलाई ‘भ्यू–टावर’ उपहार

पाँचथर। पाँचथरको याङवरक गाउँपालिका–६ परेवाडाँडाका ९७ वर्षे जसबहादुर खेवाङले भ्यू–टावर निर्माण गरी गाउँलाई उपहार दिएका छन् ।  बेलायती सेनाबाट ५० वर्षअघि सेवा निवृत्त भएका खेवाङ निरन्तर गाउँमै बसेर सामाजिक क्षेत्रमा योगदान...