धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार ‘सोनल’ले आज शपथग्रहण लिने भएका छन् । उनको शपथको समय बिहान ११ बजेका लागि तोकिए पनि ढिलाइ भइरहेको छ । शपथग्रहण कार्यक्रममा निवर्तमान मुख्यमन्त्री...