मधेसका मुख्यमन्त्रीको शपथमा निवर्तमान मुख्यमन्त्रीलाई छैन निम्तो
बिहीबार, ३० असोज २०८२, ११ : ५९
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार 'सोनल'ले आज शपथ लिने भएका छन्।
- शपथग्रहण बिहान ११ बजेका लागि तोकिए पनि ढिलाइ भइरहेको छ।
- निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहलाई शपथग्रहणमा निम्तो गरिएको छैन।
धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार ‘सोनल’ले आज शपथग्रहण लिने भएका छन् । उनको शपथको समय बिहान ११ बजेका लागि तोकिए पनि ढिलाइ भइरहेको छ ।
शपथग्रहण कार्यक्रममा निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहलाई भने निम्तो गरिएको छैन ।
सिंहले नवगठित जनस्वराज पार्टी अहिले तटस्थ रहने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण