विराटनगर । मोरङ पथरी शनिश्चरे–१ निवासी खोजकर्ता तथा लेखक दीपेन्द्रराज तिम्सिनाले राणाकालीन अवस्थादेखि वर्तमान समयसम्मका नेपालको बैंकको इतिहास समेटिएको पुस्तक प्रकाशन गरेका छन् । पुस्तकमा नेपालको मुद्रा निष्कासनको इतिहास पनि समेटिएको...