बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

गल्फर अवानी राईलाई भारतमा प्रशिक्षण, आरसीएचजीसँग छात्रवृत्ति सम्झौता

काठमाडौँ । रोटरी क्लब अफ हिमालयन गल्फर्स (आरसीएचजी) र उदयिमान युवा गल्फर अवानी राईबिच बुधबार सम्झौता भएको छ । अवानीको व्यावसायिक गल्फ तालिम तथा अध्ययनका लागि उनका अभिभावक मनोज खालिङ...