बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्प र सीबिच पश्चिम एसिया र युक्रेन युद्धबारे छलफल

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच बिहीबार भएको उच्चस्तरीय वार्तामा मध्यपूर्वको अवस्था र युक्रेन युद्धबारे छलफल भएको छ । चीन भ्रमणका क्रममा दुई नेताका बीचमा...