जनकपुरधाम । मधेस प्रदेशमा स्वास्थ्यकर्मीको आन्दोलन चर्किएपछि एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (एपीएचआईएन) ले गम्भीर ध्यानाकर्षण जनाएको छ । संघले स्वास्थ्य सेवाको संवेदनशीलता बुझेर काममा फर्किन स्वास्थ्यकर्मीहरूलाई अपिल...