काठमाडौँ । प्रिमियर इन्टरनेसनल आई.बी. कन्टिनम स्कूलले युवा नवप्रवर्तकहरू, उद्योग विज्ञहरू र अभिभावकहरूको सहभागितामा हालै एक विशेष उद्यमशील प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको वार्षिक कार्यक्रमअन्तर्गत आयोजित यस प्रदर्शनीमा विद्यार्थीहरूले...