रुपन्देही । लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेको ६ वर्षपछि बुटवल उपमहानगरपालिका–१३ स्थित उजिरसिंह रङ्गशाला निर्माणको ठेक्का लागेको छ । तर, वन मन्त्रालयले जग्गा प्राप्तिका लागि रूख संरक्षण बापतको रकम...