शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली कम्युनिस्ट पार्टीविरुद्ध लोकनारायण सुवेदीले दिए आयोगमा उजुरी

काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । आयोगमा दल दर्ता गरेकोमा नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले कात्तिक २६ गते उजुरी दिएका हुन् । कात्तिक १९ गते...