काठमाडौँ । विश्वव्यापी जलवायु परिवर्तनको असर न्यूनीकरणमा नेपालले आफ्नो वन स्रोतलाई आर्थिक लाभमा बदल्ने नयाँ बाटो पहिल्याएको छ ‘कार्बन व्यापार’। आगामी आर्थिक वर्षको बजेटमा समेत उच्च प्राथमिकतामा परेको यस विषयले...