बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट राम अवतार यादव अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । भैरहवामा शनिबार र आइतबार गरी दुई सम्म सञ्चालन भएको अधिवेशनले उनको...