जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा यादव सर्वसम्मत
आइतबार, ३० कात्तिक २०८२, १४ : ४४
बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट राम अवतार यादव अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
भैरहवामा शनिबार र आइतबार गरी दुई सम्म सञ्चालन भएको अधिवेशनले उनको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
उनी यसअघि पार्टीको प्रदेश कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
जसपा नेपाल केन्द्रीय निर्वाचन आयोगका सचिव ई.मनोज कुमार बर्माका अनुसार प्रदेश समितिको उपाध्यक्षमा चन्द्रधामा रैदास, मोहम्मद असलम खान र रेनु सिंह चयन भएका छन् ।
त्यस्तै सचिवमा शिव कुमार चौधरी थारु, इना मुल्लाह फकिर, शिवपुजन यादव र कोषाध्यक्षमा बच्चुलाल केवट चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
-
सर्वोच्चको व्याख्याः मतियारलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्न मुख्य कसुरमा मुद्दा चल्न पर्छ भन्ने छैन
-
सरकारले विश्वविद्यालयमा कस्तो नेतृत्व खोजेको हो ?
-
इप्पानको नयाँ कार्यसमितिले लियो शपथ
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण