काठमाडौँ । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर नेकपा एमाले र सात राजनीतिक दलहरूबिच आरोप प्रत्यारोप जारी छ । नेकपा एमालेका नेता कार्यकर्ताले आज 'संविधानलाई रक्षा गरौँ, नवनियुक्त मुख्यमन्त्री माननीय सरोज...