शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनीलाई पहिलो सफलता, काठमान्डुका वेन चार्ल्सवर्थ बोल्ड आउट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सले काठमान्डुविरुद्ध पहिलो सफलता हात पारेको छ ।  त्रिवि क्रिकेट मैदानमा मंगलबार टस जितेर पहिले बलिङ गरेको लुम्बिनीका लागि शेर मल्लले...