लुम्बिनीलाई पहिलो सफलता, काठमान्डुका वेन चार्ल्सवर्थ बोल्ड आउट
मङ्गलबार, ०९ मङ्सिर २०८२, १६ : १६
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सले काठमान्डुविरुद्ध पहिलो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार टस जितेर पहिले बलिङ गरेको लुम्बिनीका लागि शेर मल्लले पहिलो विकेट लिए ।
उनले दोस्रो ओभरको पहिलो बलमा काठमान्डुका वेन चार्ल्सवर्थलाई बोल्ड आउट गरे । काठमान्डुले दोस्रो ओभरको समाप्तिमा एक विकेट गुमाउँदै ५ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण