बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे प्रहरी सहायक हवल्दार भीम खड्काको मृत्यु भएको हो...