शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिममा सरकारी स्रोतको चरम दुरुपयोगः स्टोरको घर कर्मचारीको कब्जामा

धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरकारी स्रोतको चरम दुरुपयोग भएको पाइएको छ । मन्त्रालयले सामान भण्डारण गर्न स्टोरका लागि भनेर भाडामा लिएका भवनहरूमा कर्मचारीहरूले गैरकानुनी रूपमा आवासीय सुविधा उपभोग गरिरहेका...