काठमाडौँ । भक्तपुर नलिन्चोकमा हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) का महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीको विशेष अदालतमा थुनछेक बहस जारी छ । विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न...