काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पाँचौँ सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार सुदूरपश्चिमले दिएको...