सर्लाही । सर्लाहीको गोडैता नगरपालिकाका दुई वटा वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । बिहीबार गोडैता–१ बहादुरपुरलाई मधेस प्रदेशका प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहको प्रमुख आतिथ्यतामा र गोडैता–१२ मधुवनीलाई नगरप्रमुख देवेन्द्रकुमार यादवको...