काठमाडौँ । स्पेनको दक्षिणी क्षेत्रमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने दुई बालबालिकासहित चार जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार २५ वर्षीय एक युवकलाई आफ्नै बाबुआमाको हत्या गरेको...