काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत आज मतदान हुँदै छ । उम्मेदवारहरु यतिवेला नेता कार्यकर्तासँग मत माग्न व्यस्त छन् । मत माग्न कतिपय उम्मेदवारले फरक फरक शैली अपनाइरहेका छन् ।...