एमाले महाधिवेशन
तुलसी बोकेर मत माग्दै तुलसी न्यौपाने
बुधबार, ०२ पुस २०८२, ०८ : ३९
सारांश
- नेकपा एमालेको ११ औँ महाधिवेशनमा आज मतदान हुँदैछ ।
- उम्मेदवारहरू नेता कार्यकर्तासँग मत माग्न व्यस्त छन् ।
- तुलसी न्यौपानेले तुलसीको बोट बोकेर मत मागिरहेका छन् ।
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत आज मतदान हुँदै छ । उम्मेदवारहरु यतिवेला नेता कार्यकर्तासँग मत माग्न व्यस्त छन् ।
मत माग्न कतिपय उम्मेदवारले फरक फरक शैली अपनाइरहेका छन् । केन्द्रीय सदस्यका उम्मेदवार तुलसी न्यौपानेले भने तुलसीको बोट नै हातमा बोकेर मत मागिरहेका छन् ।
पवित्र बिरुवा तुलसी आफ्नो नामसँग मिलेकोले यो बिरुवा बोकेरै मत मागेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण