विराटनगर । विराटनगर महानगरपालिका–१८ स्थित भेडियारीमा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्त्वको संरचना संरक्षणको काम सुरु भएको छ । स्थानीय जनविश्वास अनुसार ‘विराट राजाको दरबार’ मानिने यो क्षेत्रमा पुरातत्व विभागले करिब...