शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकल चालकको  मृत्यु

रौतहट । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखामा कार्यरत ४१ वर्षीय गोपालकुमार यादवको मृत्यु भएको प्रहरीले...