काठमाडौँ । बंगलादेशमा १२ डिसेम्बरमा त्यहाँको इन्कलाब मञ्चका विद्यार्थी नेता सरिफ उस्मान हादीको हत्या भयो । उक्त घटनासँगै छिमेकी भारत र बंगलादेशबिच तनाव बढेको छ । हादी हत्या प्रकरणलाई लिएर...