बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुस्ताङमा १५ दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको आयोजनामा आजदेखि ‘घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला–२०८३’ सुरु भएको छ । सो क्षेत्रमा बडेमान ढुङ्गा खोपेर कलाकारले विभिन्न मूर्तिका आकार दिनेछन्...