काठमाडौँ । सरकारले मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कायम मुकायम प्रमुख सचिवको जिम्मेवारी कमल प्रसाद भट्टराईलाई दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव भट्टराई कामु मुकरर गर्ने निर्णय...