सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

मधेस प्रदेशको कामु प्रमुख सचिवमा कमल प्रसाद भट्टराई

शुक्रबार, ११ पुस २०८२, १९ : ४९
शुक्रबार, ११ पुस २०८२

काठमाडौँ । सरकारले मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कायम मुकायम प्रमुख सचिवको जिम्मेवारी कमल प्रसाद भट्टराईलाई दिएको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव  भट्टराईलाई कामु मुकरर गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप