काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्द सूचीबाट कलाकार आशिफ शाहले पनि नाम फिर्ता लिने भएका छन् । सामाजिक सञ्जालमार्फत उनले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् । ...