सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

२७ वर्ष पुरानो भन्सार मूल्यांकन प्रणाली बन्द, सबै कार्यालयमा सुरु भयो 'ग्याट'

काठमाडौँ । भन्सार विभागले सबै भन्सार कार्यालयहरूमा डाटाबेस मूल्यांकन प्रणाली लागु गरेको छ । अन्तर्राष्ट्रिय व्यापारलाई थप सहज, पारदर्शी बनाउन र लागत न्यूनीकरण गर्न भन्दै विभागले शुक्रबारदेखि देशभरका भन्सार कार्यालयमा...