बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

बाँकी हिउँदमा सरदरभन्दा कम वर्षा हुने अनुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अझै केही महिना वर्षा सरदरभन्दा कम हुने आकलन सार्वजनिक गरेको छ । सार्वजनिक आकलनअनुसार आगामी फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम वर्षा हुने...