शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चलचित्र ‘बा–आमा’ बनाउँदै टंक बुढाथोकी

काठमाडौँ । चलचित्र ‘मन बिनाको धन’ निर्माण एवं निर्देशन गरेका टंक बुढाथोकीले नयाँ फिल्म ‘बा–आमा’ पनि बनाउने भएका छन् ।  उनले यो चलचित्र बालगायक अशोक दर्जीलाई लिएर निर्माण गर्न लागेका...